मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

nagariknews.nagariknetwork.com · Tue Jun 23 08:46:21 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।

यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)