मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

gorkhapatraonline.com · Tue Jun 23 08:48:12 GMT 2026

सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ ।

मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)