क्षमता उपयोग बढेसँगै गोदावरी स्टिलको व्यापार ३० प्रतिशतले बढ्यो
clickmandu.com · Tue Sep 15 08:03:17 GMT 2026

काठमाडौं । गोदावरी स्टिलको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ३० प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो जुन गत आर्थिक वर्षमा बढेर ६ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२४ मा ६ अर्ब ४० करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)