मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४ घण्टामा विभिन्न जिल्लाबाट २६ जना लागूऔषध सहित पक्राउ

nagariknews.nagariknetwork.com · Sat May 30 13:18:28 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)