नेपालस्थित बंगलादेश दूतावासले मनायाे ‘जुलाई अपराइजिङ डे’
nagariknews.nagariknetwork.com · Tue Aug 05 16:14:52 GMT 2025

नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी ‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) मनाएको छ।
हालै बंगलादेशमा भएको सफल जनविद्रोहको स्मरणमा आयोजित उक्त कार्यक्रममा अधिनायकवादी शासनको अन्त्य र लोकतन्त्र पुनर्स्थापनामा युवा पुस्ताले खेलेको भूमिकाको उच्च प्रशंसा गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)