जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष बुढा पदमुक्त
nepalnews.com · Tue Jun 23 08:56:45 GMT 2026

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो। निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना मंगलबार जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)