४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका
ratopati.com · Tue Jun 23 08:53:56 GMT 2026

बारा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ४ अर्ब ३० करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
यो हालसम्मकै सबैभन्दा ठुलो बजेट प्रस्ताव हो । भोलि असार १० गते प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराले रातोपाटीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)