साफ च्याम्पियनसिप: सुनील क्षेत्रीको निर्णायक गोलमा भारतसँग हार्यो नेपाल
nepalpress.com · Sun Oct 10 17:57:11 GMT 2021
काठमाडौं । सुनील क्षेत्रीको निर्णायक गोलप्रेरित भारतसँग साफ च्याम्पियनसिपमा नेपाल १-० गोलको नतिजामा पराजित भएको छ । आइतबार माल्दिभ्सको मालेमा भएको खेलको खेलको ८२औं मिनेटमा भारतीय कप्तान सुनीलले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
माल्दिभ्समा जारी प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना प्रवल बनाएको नेपालले बंगलादेशविरुद्ध हुने अन्तिम खेलको नतिजा पर्खिनु पर्ने भएको छ । त्यो खेलमा जित वा बराबरी निकाल्न सके नेपाल पहिलो पटक फाइनलमा पुग्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)