इन्द्रजात्राका लागि काभ्रेको नाला वनबाट ल्याइयो लिङ्गो
ratopati.com · Tue Sep 15 08:11:04 GMT 2026

काठमाडौँ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौँ ल्याइएको छ।
तान्त्रिक तथा परम्परागत विधि अनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौँ ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)