सांसद मल्लको प्रश्न :रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?
nepalsamaya.com · Tue Sep 15 08:14:00 GMT 2026

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका समस्या समाधान गर्न तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)