‘झिंगे दाउ २’ को दशैं गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
kalakarmi.com · Tue Sep 15 08:12:30 GMT 2026

काठमाडौं- असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को तीज गीतले हंगामा मच्चाइरहेको छ ।
‘जेठानी–देउरानी’ बोलको गीतले सामाजिक संजालमा तहल्का मच्चाउँदै गर्दा अब यसको नयाँ गीत सार्वजनिक भएको छ । ‘ए माया नजिकै सर’ बोलको गीत आज ओएसआएर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा दशैंको भाइव्स रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)