अपहरणमा परेको १२ दिनपछि १५ महिने बालकको सकुशल उद्धार
sutranews.com · Tue Sep 15 08:15:12 GMT 2026

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)