मुस्ताङमा ‘घरपझोङ जलवायु परिवर्तन’ सम्मेलन जारी
annapurnapost.com · Tue Sep 15 08:02:58 GMT 2026

मुस्ताङ : ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजबाट सुरु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरील उद्घाटन गरेकी हुन् ।