रूसी ड्रोन नेटोको लडाकु विमानले खसाल्यो
bishowkhabar.com · Tue Sep 15 08:15:05 GMT 2026

काठमाडौं– लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोनलाई नेटोका लडाकु विमानले खसालेका छन् ।
लिथुआनियाका राष्ट्रपति गितानास नाउसेदाले रातको समयमा देशको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोन नेटोका लडाकु विमानले नष्ट गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)