मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

nepalnews.com · Tue Sep 15 08:15:27 GMT 2026

पाल्पा। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि यहाँका स्थानीय तहले रु. एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन्।

रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाउँपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)