डेभिड वार्नरले नेपाल प्रिमियर लिग खेल्ने
nepalviews.com · Tue Sep 15 08:17:26 GMT 2026
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । ३९ वर्षीय वार्नर एनपीएलमा खेल्ने अहिलेसम्मकै चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)