बाढीपीडित व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा क्षतिको विवरण बुझाउनुपर्ने
bishowkhabar.com · Tue Sep 15 08:16:40 GMT 2026

काठमाडौं – भदौ १० गते आएको त्रिशूली–भोटेकोशी बाढीबाट ठूलो क्षति बेहोरेका व्यवसायीले समयमै कर कार्यालयमा क्षतिको विवरण नबुझाए थप करको भार व्यहोर्नुपर्ने हुनसक्ने कर कानुनका जानकारहरूले बताएका छन् ।
बाढीबाट कतिपय व्यवसायीको घर, जग्गा, सवारीसाधन, कार्यालय, मौज्दात सामान तथा अन्य सम्पत्ति पूर्णरूपमा नष्ट भएका छन् । यस्तो क्षतिको विवरण ३० दिनभित्र सम्बन्धित कर कार्यालयमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको चार्टर्ड लेखापरीक्षक शेषमणि दाहालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)