मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल

ratopati.com · Tue Jun 23 09:06:10 GMT 2026

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ।

शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसदबाट पारित गराउने कार्ययोजना तय गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अघि बढेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)