मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्ल्डलिङ्कले जित्यो कार्ल्सबर्ग कर्पोरेट फुटसलको उपाधि

lokaantar.com

कार्ल्सबर्गको आयोजनामा भएको ‘कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १२ प्रमुख कर्पोरेट संस्थाको सहभागिता रहेको थियो।

असार ५ र ६ गते आयोजित प्रतियोगितामा बिगमार्ट, बुद्ध एयर, क्लाउड फ्याक्ट्री नेपाल, दराज नेपाल, गोर्खा ब्रुअरी, लक्ष्मी सनराइज बैंक, एनसेल, पायोनियर ल एसोसिएट्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सुबिसु केबलनेट र वर्ल्डलिङ्क कम्युनिकेसनका टोली सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)