सरस्वती पूजाको शुभकामना दिदै राष्ट्रपति भण्डारीद्वारा समृद्धिको नयाँ मार्ग पहिल्याउन आग्रह
kharibot.com · Sat Feb 05 23:45:00 GMT 2022
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)