बालेन सरकारका मन्त्रीहरूको व्यवहारप्रति सांसदको आपत्ति,गतिविधि रोक्न माग
annapurnapost.com · Tue Sep 15 08:19:28 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केहि मन्त्रीहरूले गैरराजनीतिक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले सरकारका केही मन्त्रीहरूले विपक्षी र सर्वसाधारणलाई तर्साउने,धम्क्याउने र गैरराजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)