मगर समुदायको बाहुल्य बसोबास रहेको खिवाङ गाउँ
nepalbahas.com · Tue Jun 23 09:05:00 GMT 2026

मगर समुदायको बाहुल्य बसोबास रहेको खिवाङ गाउँ
९ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ गाउँ । अन्नपूर्ण संरक्षण क्षेत्र र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको खिवाङमा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः सन्तोष गौतम: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)