अमरेशकुमारको अभिव्यक्तिबारे कांग्रेस सांसदले मागे सरकारको जवाफ
nepalpress.com · Tue Sep 15 08:25:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले रास्वपा सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिबारे सरकारको जवाफ मागेका छन्।
प्रतिनिधि सभाको विषयमा बोल्दै सांसद सिंहले गम्भीर कुरा उठाएको भएकाले सरकारले जवाफ दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)