काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)
khabarhub.com · Tue Sep 15 08:28:09 GMT 2026

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ ।
तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौं ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)