मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

मादल घन्केपछि देउसिरे भाका

reportersnepal.com · Wed Nov 03 23:44:23 GMT 2021

काठमाडौं, कार्तिक १८। घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।

नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)