रास्वपाको चुनाव प्रचारमा हिंडेकी गाउँपालिका उपाध्यक्ष पदमुक्त
kathmandupati.com · Tue Jun 23 09:13:56 GMT 2026

पश्चिम नवलपरासी– जिल्लाको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएकी छन् ।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै फातुमाको पद गएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)