संसद्मा उठ्याे आइतबारको बिदा खारेजीकाे माग
ratopati.com · Tue Sep 15 08:31:41 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै यस्तो माग गरेका हुन्।
सांसद भाटले आइतबारको बिदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था (शुक्रबार आधा र शनिबार पूर्ण बिदा) कायम गर्न सरकारसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)