ट्रम्प शासनको प्रभाव: यी अमेरिकी कलेजमा हट्यो ‘स्कलरसीप’
clickmandu.com · Fri Feb 21 17:19:02 GMT 2025

एजेन्सी । अमेरिकी कृषि विभाग (यूएसडीए) ले ग्रामीण र कम अवसर भएका क्षेत्रका विद्यार्थीहरूका लागि रहेको कलेज छात्रवृत्ति कार्यक्रम निलम्बन गरेको छ।
यूएसडीएको वेबसाइटमा उल्लेख गरिए अनुसार यो कार्यक्रम हिस्टोरिकल्ली ब्ल्याक कलेजेज एन्ड युनिभर्सिटिजी (एचबीसीयूएस) मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)