कर्णाली करिडोरको पिलीदेखि सलीसल्ला कालोपत्रे हुने
deshsanchar.com · Fri Feb 21 17:15:56 GMT 2025

सिमकोट– कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक पहिलो पटक कालोपत्रे हुने भएको छ। करिडोरको उत्तर दक्षिण सडक खण्डको खुलालु सलीसल्ला सडक आयोजनाले उक्त खण्डको सडक सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि कालो पत्रे हुने भएको हो।
आयोजनाका योजना प्रमुख तुलाराम शर्माले अव पिलीदेखि सलीसल्लासम्मको पचास किलो मिटर सडकको स्तरोन्नतिसहितको कालोपत्रे हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)