सेयर बजारले सधैं रुचाएका पौडेल पक्राउपछि झनै ‘प्यानिक’ बन्यो नेप्से, सूचक ५३ कारोबार दिनपछि २७०० मुनि
clickmandu.com · Tue Jun 23 09:26:27 GMT 2026

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ कारोबार दिनपछि २७०० बिन्दुभन्दा तल झरेको छ । मंगलबार नेप्से २६.१६ अंकले घट्दै २६७४.४८ बिन्दुमा खुम्चिएको हो ।
यसअघि २०८२ चैत २२ गते नेप्से २६७६ बिन्दुमा रहेको थियो । त्यसदिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लाग्दै १०५ अंकले घटेर २६७६ बिन्दुमा खुम्चिन पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले