स्वर्गद्वारीका उपमेयर मिनराज राना मगर सवार गाडी ३०० मिटर तल खस्यो, उद्धारपछि उपचारका लागि रिफर
newsofnepal.com · Sat Jun 27 13:49:07 GMT 2026

प्यूठान ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगर सवार गाडी दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार उनले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेशाल क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको हो। शनिबार साँझ करिब ४:४५ बजे भएको दुर्घटनाको जानकारी स्थानीयवासीले प्रहरीलाई दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)