शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ सोलुखुम्बुको माग
gorkhapatraonline.com · Fri Feb 21 17:33:45 GMT 2025

गार्डेन राई
सोलु, फागुन ९ गते । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शुक्रबार २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)