एउटा नारी १५० दिनदेखि सडकमा हुनुहुन्छ, सरकारले साथ दिनुपर्छ कि पर्दैन : सांसद विक
nagariknews.nagariknetwork.com · Tue Sep 15 08:19:41 GMT 2026

प्रतिनिधिसभा सदस्य पार्वती विकले माइतीघर मण्डलामा ‘सरकार कोठा खाली छ’ भन्दै धर्ना बसेकी दिपा नेपालीका मागप्रति सरकार गम्भीर नभएको बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय छुवाछुत तथा विभेदविरुद्ध दिपाले थालेको धर्ना १५० दिन पुगिसक्दा पनि सरकारले उनको माग सम्बोधन नगरेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)