साउदी अरेबियामा ११ करोड टन युरेनियमयुक्त खनिज भेटियो
nagariknews.nagariknetwork.com · Tue Sep 15 08:19:08 GMT 2026

साउदी अरेबियाको मदिना क्षेत्रमा लगभग ११ करोड टन युरेनियमयुक्त खनिजहरू पत्ता लागेको छ। यहाँ युरेनियमसँगै दुर्लभ पृथ्वीका खनिजहरू पनि फेला परेका छन्।
साउदी अरेबियाका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी सम्मेलनमा यो खोजको घोषणा गरेका हुन्। उनले यो खोज मदिनाको जबल सईद परियोजनामा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)