पञ्चमी नुहाउने क्रममा आँधीखोलाले बगाएकी महिला मृत फेला
kendrabindu.com · Tue Sep 15 08:38:42 GMT 2026

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोलामा पञ्चमी नुहाउने क्रममा बगेर बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला परेकी छन् ।
मङ्गलबार बिहान करिब ५ बजे नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी पाण्डेको शव वालिङ नगरपालिका–१३ स्थित गाहेखोलानजिकै ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)