नेकपा सांसदको प्रश्न- बाढीमा मृतक तथा बेपत्ता नागरिकका परिवारलाई राहत प्याकेज कहिले आउँछ ?
ekantipur.com · Tue Sep 15 08:37:58 GMT 2026

नेकपा सांसदको प्रश्न- बाढीमा मृतक तथा बेपत्ता नागरिकका परिवारलाई राहत प्याकेज कहिले आउँछ ?
नेकपाका सांसद रमेश मल्लले संघीय सरकारको तर्फबाट बाढीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी लिने एकरूप नीति घोषणा गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)