सेयर बजार सुधार्न सरकारले ल्याएका ७ मुख्य योजना के के हुन्?
setopati.com · Tue Sep 15 08:35:17 GMT 2026

अर्थ मन्त्रालयले पुँजी बजार सुधार र पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना ल्याएको छ। यसमा आइपिओको नियम बदल्नेदेखि नयाँ किसिमका ऋणपत्र जारी गर्ने, नेप्से सुधार्ने र सेयर कारोबारमा लाग्ने कर घटाउनेसम्मका प्रस्ताव छन्।
२१ बुँदा भए पनि सरकारले गर्न खोजेका काम मुख्य रूपमा सात भागमा बुझ्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)