जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायसँग सहकार्यको आह्वान गर्छौ : प्रधानमन्त्री शाह
newsofnepal.com · Tue Sep 15 08:40:13 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)