रूसी आक्रमणमा १२ युक्रेनी नागरिक मारिए
baahrakhari.com · Fri Feb 21 17:53:10 GMT 2025

नयाँदिल्ली । एकातिर रूस–युक्रेन युद्ध अन्त्यका लागि पहल भइरहेको छ भने अर्कोतर्फ रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको खबर बाहिर आएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार, अघिल्लो दिन रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)