मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेसँगै कारोबार रकम घट्यो

nepalnews.com · Tue Jun 23 09:32:13 GMT 2026

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २६.१६ अंकले घटेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९६ प्रतिशतले घट्दै नेप्से २६७४.४८ विन्दुमा रोकिएको छ। नेप्से सोमबार १.४६ अंकले घटेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)