मौद्रिक नीतिका लागि बैंकर्स संघको २१ बुँदे सुझाव
corporatenepal.com · Tue Jun 23 09:23:52 GMT 2026

काठमाडौं । आगामी आर्थिक बर्ष २०८३-८४ को मौद्रिक नीतिका लागि नेपाल बैकर्स संघले २१ बुँदे सुझाव दिएको छ । संघले सोमबार राष्ट्र बैंकलाई विभिन्न बिषय समेटेर २१ बुँदे सुझाव दिएको हो ।
यति बेला केन्द्रीय बैंक आगामी आर्थिक बर्ष २०८३-८४ को मौद्रिक नीति निर्माणको सँघारमा छ । असारको अन्तिम साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)