नेपालटारमा प्राइम टायल्सको शोरुम उद्घाटन
nepalviews.com · Tue Jun 23 09:29:51 GMT 2026

नेपालटार । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ ।
आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो । प्रकाश मान सिंह राउतको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)