विश्व तेल बजारका लागि साउदी अरबको इस्ट–वेस्ट पाइपलाइन किन महत्वपूर्ण ?
nepalviews.com · Tue Sep 15 08:42:35 GMT 2026

काठमाडौं । १,२०० किलोमिटर लामो उक्त पाइपलाइन अस्थायी रूपमा बन्द हुँदा विश्वको कुल तेल आपूर्तिको ५ प्रतिशतसम्म प्रभावित भएको छ ।
विश्व तेल बजारमा अर्को ठूलो झट्का लाग्ने गरी गत बिहीबार ड्रोन आक्रमण भएपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइनको सञ्चालन स्थगित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)