मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिपको उद्घाटनमा भारत-पाकिस्तान भिड्दै, नेपालले खेले तालिका फेरिने

baahrakhari.com · Tue Sep 15 08:42:20 GMT 2026

काठमाडौं । एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशमा नोभेम्बर ५ देखि हुने साफ च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ ।

मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्ताबीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)