१९ वर्षपछि सेभिया फर्किए रामोस
onlinekhabar.com · Tue Sep 05 00:33:06 GMT 2023
१९ भदौ, काठमाडौं । स्पेका पूर्वडिफेण्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । सेभिया छाडेर रियल मड्रिड गएको १८ वर्षपछि उनी सेभियामै फर्किएका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि उनी फ्रि ट्रान्सफरमा सेभियामा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रामोसले सेभियामा एक वर्षको सम्झौता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)