कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार
rajdhanidaily.com · Sat May 30 14:04:36 GMT 2026

काठमाडौं । आकर्षक रोजगारी र उच्च आम्दानीको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा पुर्याई बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरी नेपाल पठाइएको तथा रूपन्देही प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ।
रोजगारीको प्रलोभनमा ठगी गर्ने गिरोहमाथि अनुसन्धान सुरु
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)