काठमाडौं उपत्यका छेउको पर्यटन क्षेत्र टौदह (तस्बिरहरू)
setopati.com · Sat Jun 06 04:02:12 GMT 2026

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भागमा रहेको कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाकै महत्वपूर्ण प्राकृतिक तथा धार्मिक स्थलमध्ये एक हो।
उपत्यकाको पर्यटनमा समेत एउटा खम्बा बनेको टौदह छुट्टि मनाउने तथा शान्त वातावरण खोज्नेहरुको गन्तव्य बन्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)