कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी
ratopati.com · Tue Sep 15 08:48:48 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो ।
निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)