डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
nepalsamaya.com · Tue Sep 15 08:47:00 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई भित्राएको घोषणा गरको छ।
गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ र उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्। ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)