भलवारी डिपो आउँदै गरेका ट्याङ्करबाट तेल चोरी, एक जना पक्राउ
lokaantar.com

नेपाल आयल निगम भलवारी डिपो, रूपन्देही आउँदै गरेका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जना नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङकरसहित सहचालकलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)